२० वर्षीय भारतीय साइकलयात्री दमकमा

३ बर्ष अगाडि

काठमाडौं - महिला हिंसाको अन्त्य तथा पर्यावरणमा सचेतना दिने उद्देश्यले भारतको आसाम, गुवाटी खेत्रीका २० वर्षीय साइकलयात्री पवन शर्मा लुईटेल दमकमा । 

उन्नसाइ दिन लगाएर उहाँले आसामदेखि नेपालको काठमाडौं सम्मको ९७६ किलोमिटर पूरा गर्ने लक्ष्यमा छन् । उनलाई दमकमा शुक्रबार नेपाल–भारत मैत्री सङ्घले बिदाई कार्यक्रम गरेको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया