काठमाडौं - नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ ।
कम्पनीले फागुन ११ गते, बुधबारदेखि फागुन १५ गते, आइतबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । हाल कम्पनीको उक्त आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ ।
संस्थाको आईपीओ आगामी साताबाट दोश्रो बजारमा कारोबार सूरू गर्ने तयारी गरिएको छ । नेप्सेमा सूचिकृत भएपछि लगानीकर्ताले उक्त सेयर दोश्रो बजारमा कारोबार गर्न सक्नेछन् ।
प्रतिक्रिया