खच्चडमार्फत अल्लो ढुवानी

३ बर्ष अगाडि

काठमाडौं - दार्चुलाको नौगाड गाउँपालिका–१ का स्थानीयवासी खच्चडमार्फत अल्लो ढुवानी गर्दै । यस गाउँपालिकामा सबैभन्दा बढी अल्लो उत्पादन हुने गर्छ । 

सडक नपुगेका कारण उनीहरुले खच्चडमार्फत अल्लो ढुवानी गरेका हुन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया