बिक्री गर्न बजार लगिँदै अल्लो,  प्रतिकेजी १०० रुपैयाँ

३ बर्ष अगाडि

काठमाडौं - दार्चुलाको नौगाड गाउँपालिका–१ का स्थानीय महिला अल्लो बिक्री गर्न  बोकेर सदरमुकाम खलङ्गा बजार लैजाँदै  । 

जङ्गलमा पाइने अल्लो सङ्कलन गरे बापत स्थानीयवासीले प्रतिकिलो रु १०० पाउने गरेका छन् । प्रशोधित अल्लोबाट जुत्ता, टोपी, कोट, प्वाइन्ट झोलालगायतका सामग्री निर्माण हुन्छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया