लुप नेटवर्कसले ४ लाख कित्ता आईपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिट

३ बर्ष अगाडि

काठमाडौं - लुप नेटवर्कस लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपिओ निष्कासन गर्ने भएको हो ।

जसका लागि कम्पनीले एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित उक्त परिमाणको साधारण शेयर निष्कासन गर्ने जनाएको छ । 

एनआईसी एशिया क्यापिटल लिमिटेड र लुप नेटवर्कस लिमिटेड बीच दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया