तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँधस्थल । आयोजनाको पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो ड्यामको निर्माण सोङ्दा–कालिका जेभीले गरिरहेको छ । तस्बिर : रासस
प्रतिक्रिया