काठमाडौं - महोत्तरीको जलेश्वर नगरपालिका क्षेत्रका बगैँचामा आँपका बोटमा ढकमक्क फुलेको फूल । बगैँचामा आँप ढकमक्क फुलेकाले यस वर्ष उत्पादन राम्रो हुने नगरवासीको अनुमान छ । तस्बिर : रासस
प्रतिक्रिया