राष्ट्र बैंकले माग्यो कर्मचारी, चैत्र २४ गतेभित्र आवेदन दिनु पर्ने

४ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले प्राविधिक कर्मचारीको माग गरेको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै प्राविधिक पदमा ६ जना कर्मचारी माग गरेको हो । 

एक सुचना जारी गर्दै अधिकृत (सिक्का, मुद्रणरटकमरी) र अधिकृत (टाइपिष्ट, डिजाइनर तथा कम्पाइलर) पदमा करारका लागि कर्मचारी आवश्यक रहेको बैंकले जनाएको छ । 

इच्छुक व्यक्तिले चैत्र २४ गतेभित्र आवेदन दिन सक्नेछन् । दुवै पदका लागि ४५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया