निर्माणाधीन खानेपानीको ट्याङ्की

३ बर्ष अगाडि

काभ्रेपलाञ्चोकको पाँचखाल नगरमा सञ्चालित पाँचखाल शहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत पाँचखाल नगरपालिका–९ डाँडागाउँमा निर्माण भइरहेको चार लाख लिटर क्षमताको ट्याङ्की । लिफ्टिङ प्रविधिको उक्त आयोजनामा सुनकोशी नदीको पानी सुद्धिकरणपछि यो ट्याङ्कीमा जम्मा गरेर गाउँगाउँमा वितरण हुनेछ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया