काठमाडौं - म्याग्दीको बेनी नगरपालिका– २, बगरफाँटका बेसहारा दम्पति खड्गबहादुर थापा र श्रीमती खिरकुमारी थापालाई खाद्यान्न सहयोग गर्दै पत्रकार निर्मल खत्री ।
खत्रीले आफ्नी श्रीमती अस्मिता भण्डारी खत्रीको बिहीबार परेको २३औँ जन्मदिनको अवसरमा बेसहारा दम्पतिलाई खाद्यान्न सहयोग गरेका हुन् । तस्वीर : रासस
प्रतिक्रिया