सरसफाइ गर्दै महिला

३ बर्ष अगाडि

भक्तपुर नगरपालिका–४, मङ्गलतीर्थ परिसर सरसफाइ गर्दै महिला । द्वापरयुगदेखि प्रसिद्ध मानिने मङ्गलतीर्थ क्षेत्रका सम्पदा लेदो र झारले छोपेपछि स्थानीय निकायको पहलमा सरसफाइ गरिएको छ। तस्विर  : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया