१५ लाखको लागत निर्माण भएको ट्रि हाउस

३ बर्ष अगाडि

काठमाडौं - म्याग्दे गाउँपालिका– २ स्थित ज्यानटाङ सामुदायिक वनमा  निर्माण गरिएको ट्रि हाउस । डिभिजन वन कार्यालय तनहुँको रु १२ लाख ५० हजार र सामुदायिक बनको रु दुई लाख ५० हजार गरी रु १५ लाखको लागत निर्माण गरेपछि आन्तरिक पर्यटकको गन्तव्यस्थलको रुपमा विकास भएको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया