काठमाडौं - चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल भित्रिए । तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन यूरिया मल भित्रिएको छ । तस्वीर : रासस
प्रतिक्रिया