आजको विनिमयदर : अमेरिकी डलरसँगै कुन देशको मुद्राको खरिदबिक्री दर कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज विहिबार नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैंया ७९ पैसा तय गरेको छ भने बिक्रीदर १२२ रुपैंया ३९ पैसा तय गरेको छ ।

यस्तै, आज एक युरोपियन युरोको खरिददर १३४ रुपैंया २ पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैंया ६८ पैसा रहेको छ ।

अन्य कुन देशको खरिदबिक्री दर कति :

४ बर्ष अगाडि

प्रतिक्रिया