मोरङको राजारानी ताल

३ बर्ष अगाडि

काठमाडौं - उत्तरी मोरङको लेटाङ नगरपालिका– १ मा पर्ने राजारानी ताल क्षेत्र । दुई पोखरीको मध्य भागमा राजारानी मन्दिर निर्माण भएको ताल क्षेत्रमा पूर्वतर्फ रानी र पश्चिममा राजा ताल छ । 

रानी ताल नजिकैको छोरी ताल भनेर चिनिएको पोखरी सुक्ने क्रममा छ । पूर्व–पश्चिम राजमार्गको बेलबारी खण्डबाट करिब १२ किलोमिटर दूरीमा रहेको राजारानी क्षेत्र धिमाल र मगरको ऐतिहासिक ठाउँ मानिन्छ । धिमालले त आफ्नो उत्पत्ति थलो नै मान्छन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया