काठमाडौं, देशभरका यातायात कार्यालयका सबै प्रकारका सेवा अनिश्चतकालका लागि बन्द भएका छन् ।
यातायात ब्यवस्था विभागले सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै आज (बुधबार) साझँ ५ बजेदेखि सबै सेवा बन्द गर्न निर्णय गरेको हो । समस्या समाधान नभएसम्म सबै सेवा अवरुद्ध हुने विभागले जनाएको छ ।

प्रतिक्रिया