ठूलीभेरीको किनारमा अवस्थित डोल्पाको सदरमुकाम दुनै बजार । दुई महिनादेखि विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका सरकारी कार्यालय र नेपाल टेलिकमको सेवासमेत प्रभावित भएको छ । तस्बिर : रासस
प्रतिक्रिया