काठमाडौं - शुक्लाफाँटा नगरपालिका( १०, झलारीका रामबहादुर विष्ट धातुमा खोपेर चित्र बनाउँदै । तामालगायत धातुमा खोपेर चित्र बनाउने विष्ट यहाँका पहिलो व्यक्तिका रुपमा रहेका छन् । तस्वीर : रासस
प्रतिक्रिया