नुवाकोटको बेलकोटगढी नगरपालिका–८ स्थित चेरी एग्रिकल्चर एण्ड रिसर्च सेन्टर प्रालिमा पालन गरिएको भैँसी । उक्त कृषि फर्मका सञ्चालक दीपकलाल चित्रकारको अनुसार रु तीन करोड लगानीमा ६० भैँसीसहित विभिन्न जातका बाख्रा, माछा, कुखुरा, बङ्गुरलगायत पशुपंक्षी पालन गरिएको छ । तस्वीर : रासस
प्रतिक्रिया