पाइपलाइन जडानका लागि खाल्डो खन्दै

३ बर्ष अगाडि

काठमाडौं - म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा श्रमदानबाट खानेपानीको पाइपलान जडानका लागि खाल्डो खन्दै स्थानीयवासी । देवीस्थानमा एक घर एक धारासहितको खानेपानी आयोजना निर्माणाधीन छ । तस्विर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया