मेलामा उखुको जुस बेच्दै, एक गिलासको ४० रुपैयाँ

३ बर्ष अगाडि

काठमाडौं - घोराही–१४, झिगौरामा लागेको औद्योगिक, पर्यटन तथा कृषि मेलामा उखु पेलेर जुस निकाल्दै उखु व्यवसायी । एक गिलास जुसको ४० रुपैयाँमा बिक्री भइरहेको उनी बताउँछन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया