काठमाडौं - महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ ।
कम्पनीले अकाउन्ट फाइनान्स, रिसर्च एण्ड डेभलपमेन्ट डिपार्टका लागि अफिसरमा र अकाउन्ट फाइनान्स, एजेन्सी, अण्डरराइटिङ र मार्केटिङ डिपार्टमा ट्रेनी असिस्टेन्टका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो ।
कम्पनीले आफ्नो केन्द्रीय कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले चैत ९ आज सम्म आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया