नेपाल फाइनान्सले ३४ लाख ५४ हजार बढि हकप्रदशेयर निष्काशन गर्ने, पायो बोर्डको अनुमति

४ बर्ष अगाडि

काठमाडौं - नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ७० प्रतिशत हकप्रद शेयर निष्काशनको लागि अनुमति दिएको हो । 

कम्पनीले बोर्डबाट १ कित्ता बराबर ०.७० कित्ता हकप्रद अर्थात् ७० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो । 

अब कम्पनीले ३४ लाख ५४ हजार ४ सय ७४.२७५० कित्ता हकप्रद निष्काशन गर्नेछ ।शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया