काठको ठेकी बनाउँदै

३ बर्ष अगाडि

भोजपुरको टेम्केमैयुङ ५ चोलन्तीमा काठको ठेकी बनाउदै चँदारा । स्थानीय भाषामा 'चँदारा' भनिने यो पेशामा न्यून ज्यालाका कारण नयाँ पुस्ताको रोजाईमा पर्न छाडेको चँदाराहरु बताउँछन् । । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया