काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को नयाँ र पुरानो वेसाइडमा फरक फरक डाटा देखाएको छ ।
नेप्सेका नयाँ वेसाइटले नेप्से परिसुचक १६.०४ अंकले बढेर २०५०.७० को बिन्दुमा पुगेको देखाएको छ भने भने पुरानो वेसाइटले १२.५४ अंकले बढेर २६४७.२० को बिन्दुमा पुगेको देखाएको छ । दुवै साइटमा मार्केट क्लोज (३ बजे)को देख्न सकिन्छ ।
नयाँ वेसाइट
पुरानो वेसाइड
यो समाचार तयार पर्दा (३ बजे २५ मिनेट ) जाँदा सम्म पनि नयाँ र पुरानो वेसाइटमा फरक फरक अंक नै देखाइरहेको थियो ।
प्रतिक्रिया