गुराँस लाइफद्धारा घातक रोग वापत १० लाख बीमा दाबी भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग वापत दाबी भुक्तानी गरेको छ । 

कम्पनीको धनगढी शाखाले गन्यापधुरा गाउँपालिका वडा न. ०२, डडेल्धुरा बस्ने बहादुर सिंह कार्कीको परिवारलाई दाबी भुक्तानी गरेको हो । उनको घरको सिढी बाट चिप्लेर लड्दा टाउकोमा गम्भीर चोट लागि उपचाररत रहेका बीमितको टाउकोमा संक्रामक चोट घातक रोग दाबी बाफतको १० लाख रुपैयाँ रकम दिएको हो ।

उनलाई कम्पनीले एक कार्यक्रमकाबीच उनकी श्रीमतीलाई हस्तान्तरण गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया