नेपाल लाइफका स्वतन्त्र संचालक कमलेशले दिए राजिनामा

४ बर्ष अगाडि

काठमाडौं, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र संचालक कमलेश कुमार अग्रवालले राजिनामा दिएका छन् ।

कम्पनीको चैत ७ गते बसेको संचालक समितिको बैठकले अग्रवालको राजिनामा स्वीकृत गरेको हो ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया