मंगलबारको विनिमयदर : अमेरिकीदेखि अष्टेलियन डलरको खरिदबिक्री दर कति ?

४ बर्ष अगाडि

काठमाडौं, मंगलबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १२१ रुपैंया ४९ पैसा तोकेको छ भने बिक्रीदर १२२ रुपैंया ९ पैसा तय गरेको छ ।

यस्तै,एक युरोपियन युरोको खरिददर १३४ रुपैंया २५ पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैंया ९१ पैसा रहेको छ । 

राष्ट्र बैंकका अनुसार अष्टेलियन एक डलरको खरिददर ८९ रुपैंया ६६ पैसा रहेको छ भने बिक्री दर ९० रुपैंया १० पैसा रहेको छ ।

यसैगरी, अन्य कुन देशको मुद्राको खरिदबिक्रीदर कति ?

४ बर्ष अगाडि

प्रतिक्रिया