प्राइम लाइफमा विभिन्न पदमा भारी संख्यामा कर्मचारी माग, आवेदन दिने आज अन्तिम मौका

४ बर्ष अगाडि

काठमाडौं, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदमा भारी संख्यामा कर्मचारीको माग गरेको छ । 

कम्पनीले ब्रान्च म्यानेजरमा २ जना, सब ब्रान्च इन्चार्जका लागि २५ जना, म्यानेजमेन्ट ट्रेनीका लागि १५ जना र ट्रेनी असिस्टेन्टका लागि १५ जना गरी ५७ जना कर्मचारीको माग गरेको छ ।

कम्पनीले आफ्नो उपत्यका बाहिर तथा उपत्यकाभित्रका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले आज (चैत ८ गते)भित्र आवेदन दिनुपर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया