विज्ञान मेला अवलोकन गर्दै विद्यार्थी

३ बर्ष अगाडि

काठमाडौं, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको आयोजनामा आजदेखि बागलुङको विद्यामन्दिर माध्यामिक विद्यालयमा सुरु भएको तीन दिने विज्ञान मेलामा देखाइएको विज्ञान तथा प्रविधिको प्रयोगबाट बनाइएका सामग्री अवलोकन गर्दै विद्यार्थी । 

विज्ञान मेलामा तीन जिल्लाका १० विद्यालयका ७० विद्यार्थी सहभागी छन् । तस्बिरःरासस

३ बर्ष अगाडि

प्रतिक्रिया