बढेको बजारमा यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं-साताको दोस्रो कारोबार दिन (सोमबार) शेयर बजार बढेको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.९९ अंकले बढेर २६३४.५७ विन्दुमा उक्लिएको छ ।

बढेको बजारमा इमर्जिङ्ग नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीका लगानीकर्ताको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.५७१.७० पुगेको छ । 

यस्तै, ङादी पावरको शेयरमूल्य ७.६७ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.६६५.२० पुगेको हो ।

अन्य कुनको कति प्रतिशतले बढ्यो ?


 

४ बर्ष अगाडि

प्रतिक्रिया