काठमाडौं, साताको दोस्रो कारोबारको दिन (सोमबार) पनि नेपाल स्टक एक्सेन्च(नेप्से) मा इमर्जिङ्ग नेपाल लिमिटेडको शेयरमूल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।
कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.५७१.७० पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको २ लाख ५१ हजार ९९६ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।
प्रतिक्रिया