राराप्ती नदी नियन्त्रणका लागि तटबन्ध

३ बर्ष अगाडि

काठमाडौं - देउखुरीमा रहेको राप्ती नदी नियन्त्रणका लागि तटबन्ध बनाउँदै । राप्ती गाउँपालिकाको ६ र ७ मा रहेका पाँच सय बिघा जमिन बगरमा परिणत भएको थियो ।  

तटबन्धबाट सो जमिन खेतीयोग्य हुने भएपछि स्थानीय खुसी भएका छन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया