काठमाडौं - साविक जामुने–८ हाल म्याग्देगाउँपालिका–२ लिफ्ट झ्यालगैह्रा खानेपानी आयोजनाको पानी लिफ्टको लागि जडान गरिएको सोलार प्यानल । दुईतर्फ साठी वटा सोलार प्यानल जडान गरी पानी लिफ्टीङ गरिएको हो ।
सङ्घीय सरकार र गण्डकी प्रदेशको गरी कुल रु दुई करोड ५१ लाख २४ हजार ३३२ को लागतमा उक्त आयोजना सम्पन्न गरिएको हो । तस्वीर : रासस
प्रतिक्रिया