नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी एक डलरको खरिददर १०३.७२ रुपैयाँ र बिक्रिदर १०४.३२ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैैकका अनुसार १ युरोको खरिददर १२८.१२ रुपैयाँ छ भने बिक्रिदर १२८.८६ रुपैयाँ छ ।
यस्तै जापानीज १० यनको खरिददर ९.९० रुपैयाँ र बिक्रिदर ९.९६ रुपैयाँ छ । चाइनिज एक युयानको खरिददर १६.४२ रुपैयाँ र बिक्रिदर १६.५२ रुपैयाँ छ भने साउदी अरेबियन १ रियालको खरिददर २७.६६ रुपैयाँ र बिक्रिदर २७.८२ रुपैयाँ छ ।
प्रतिक्रिया