सडक स्तरोन्नति गरिँदै

३ बर्ष अगाडि

म्याग्दीको बेनी नगरपालिका–५, अवेचौरमा सडक स्तरोन्नति गरिँदै । बेनी–पुलाचौर सडकखण्ड अन्तर्गत अवेचौरमा सडकको नाली र पर्खाल निर्माणसँगै ढलान गरी सडक स्तरोन्नति गर्न लागिएको हो । तस्बिर :  रासस

३ बर्ष अगाडि

प्रतिक्रिया