वर्षौदेखि अलपत्र भ्यू टावर

३ बर्ष अगाडि

काठमाडौं - काठमाडौँ महानगरपालिका वडा नं. २८ स्थित पुरानो बसपार्कमा निर्माण भइरहेको भ्यु टावर । 

भ्यु टावर निर्माणका लागि बसपार्क हटाएको बर्षौँ बितेपनि सम्पन्न हुनसकेको छैन । टावर निर्माण सम्पन्न नहुँदा अहिले राजधानीको मुख्य भागमा बसपार्क छैन । 

टावर निर्माण सम्पन्न भएपछि यसको तल्लो तलामा बसपार्क बनाइने जनाइएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया