इमर्जिङ्ग नेपालको शेयरमूल्य सकरात्मक सर्किट लेभमा,२ लाख बढी कित्ता खरिदमाग

४ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबारको दिन (आइतबार) नेपाल स्टक एक्सेन्च(नेप्से) मा इमर्जिङ्ग नेपाल लिमिटेडको शेयरमूल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.५१९.८० पुगेको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको २ लाख ५ हजार ७८६ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया