घर लिपपोतका लागि माटो ल्याउँदै

४ बर्ष अगाडि

काठमाडौं - लालझाडी गाउँपालिकाको नन्द गाउँका राना थारु समुदायका महिला नजिकैको तलाउबाट घर लिपपोतका लागि माटो ल्याउँदै । 

घर लिपपोतका लागि थारु समुदायले तालको माटो प्रयोग गर्ने गर्दछन् । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया