प्रि ओपन सेसन : ३ अंक बढ्यो नेप्से, १ हजार ४८३ कित्ता शेयर खरिदबिक्री

४ बर्ष अगाडि

काठमाडौं - आज आइतबार साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक बढेको छ ।

अघिल्लो कारोबार दिन बुधबार १९.७२ अंक घटेर २६३१.२५ विन्दुमा झरेको नेप्से, आज उक्त सेसनमा २.८५ अंक बढेर २६३४.११ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.६६ अंक बढेको छ ।

आइतबार प्रि ओपन सेसनमा १४ स्टकको १७ लाख ३८ हजार ९७० रुपैयाँ १९ पैसा बराबरको १ हजार ४८३ कित्ता शेयर खरिदबिक्री भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया