नेपाल आइडल सिजन-४ को उपाधि भुपेन्द्र थापालाई

३ बर्ष अगाडि

नेपाल आइडल सिजन-४ को उपाधि भैरहवाका भुपेन्द्र थापा मगर हात पारेका छन् । उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल आइडल सिजन-४ को उपाधि हात परेका हुन् । उनले ३० लाख रुपैँया र ट्रफी पाएका छन् ।

त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ भएका छन् । उनले ५ लाख रुपैँया र ट्रफी पाए भने सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाल भएका छन् । उनले ३ लाख रुपैँया र ट्रफी पाएकी छिन् ।

त्यस्तै झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए । उनीहरुले गिटार र दस लाख बरारको बीमा पाएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया