पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना पुष्टि हुँदा ८ हजार बढिले लगाए खोप, सक्रिय संक्रमित कति ?

४ बर्ष अगाडि

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ४ हजार ५ सय ४३ जनाको नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ४ सय ९ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा मृत्युदर भने सुन्य रहेको छ । हाल देशभर ३ हजार ५ सय ९५ जना सक्रिय संक्रमित रहेका छन् । 

२४ घण्टामा ८ हजार ७ सय २९ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया