नेपाली कामदारलाई साउदीमा रोगारीको आवसर, मासिक तलब तथा सेवासुुविधा कस्तो ?

३ बर्ष अगाडि

साउदी अरबले विभिन्न पदका लागि भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । साउदीकोे रियाद सहरमा रहेकोे दुई कम्पनीले ११४ पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ५८ हजार बढि पाउनेछ । इच्छुक कामदारले त्रिवेणी ओभरसिज सन्सर्न प्रालिको कार्यालय बसुन्धारा काठमाडौंमा चैत्र ७ र ८ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा,भिसा स्ट्याम्पीङ शुल्क  हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया