बाख्रा पालन

३ बर्ष अगाडि

काठमाडौं - जिल्लाको घिरिङगाउँपालिका–२ निवासी शारीरिक अपाङ्गता भएका दुलबहादुर थापाले व्यावसायिक रुपमा पालेको बाख्रा । थापाले बाख्रापालन र अदुवा खेती गरेर राम्रो आम्दानी गर्दै आएका छन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया