१२ करोड लगानीमा निर्माण गरिएको २६९ मि. लम्बाइको पक्की पुल

३ बर्ष अगाडि

काठमाडौं - नुवाकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–१२ जोड्ने गरेर रु १२ करोड लगानीमा तादी खोलामा निर्माण गरिएको २६९ मि.लम्बाइको पक्कीपुल । 

निर्माण व्यवसायीले पुल बनाउँदा बनाएको डाइभर्सन समयमा नखोल्दा खोलाले बहाब परिवर्तन गरेसगैँ पुल सञ्चालनमा समस्या देखिएको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया