भारतको विदेशी मुद्रा सञ्चिति ९ अर्ब ६५ करोड डलरले घट्यो

४ बर्ष अगाडि

एजेन्सी - भारतको विदेशी मुद्रा सञ्चिति ९ अर्ब ६५ करोड डलरले घटेको छ । मार्च ११ को सातामा भारतीय मुद्रा सञ्चितिमा यो गिरावट आएको हो । 

भारतीय रिजर्भ बैंकको पछिल्लो तथ्याङ्कअनुसार विदेशी मुद्रा सञ्चिति ६३१ अर्ब ९२ करोड डलरबाट घटेर ६२२ अर्ब २७ करोड डलरमा झरेको छ ।

यसअघि गत मार्च ४ मा बितेको सातामा विदेशी मुद्रा सञ्चिति ३९४ मिलियन डलरले बढेर ६३१ अर्ब ९२ करोड डलर पुगेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया