काठमाडौं - दाङको तुलसीपुर उपमहातनगरपालिका–३ अम्वासमा पानीको हाहाकार । त्यहाँ पाइपमा पानी नआउँदा स्थानीय बासिन्दा तीन घण्टा हिँडेर पानी ल्याउनुपर्ने बाध्यता छ । तस्वीर : रासस
प्रतिक्रिया