काठमाडौं - म्याग्दीको बेनी नगरपालिकाको पशुसेवा शाखाद्वारा शुक्रबार कृषकलाई माछाको भुरा वितरण गरिँदै । चौँतीस कृषकलाई १६ हजार कमन कार्प, सिल्भर कार्प, ग्रास कार्प, रघु र नैनी जातको माछाका भुरा वितरण गरिएको हो । तस्वीर : रासस
प्रतिक्रिया