होङ्शी शिवम् सिमेन्टको १०.२० प्रतिशत लाभांश अनुमोदन

३ बर्ष अगाडि

काठमाडौं - होङ्शी शिवम् सिमेन्ट प्रालिले आर्थिक वर्ष २०७७/७८ को लाभांश पारित भएको छ । 

हालै सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको १०.२० प्रतिशत लाभांश अनुमोदन गरेको हो । 

यो कम्पनीमा शिवम सिमेन्ट लिमिटेडको सहायक कम्पनी शिवम होल्डिङ्सको लगानी ३० प्रतिशत लगानी छ । बाँकी ७० प्रतिशत लगानी चीनको होङ्शी होल्डिङ ग्रुपअन्तर्गतको हङकङ रेडलाइन सिमेन्टको रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया