काठमाडौं - राष्ट्रिय दलित पत्रकार सङ्घ तनहुँका अध्यक्ष एसबी नेपालीलाई अक्षय कोषको लागि शुक्रबार रु पाँच हजार आर्थिक सहयोग गर्दै व्यास गरपालिका–११ सेरा निवासी समाजसेवी रमेशप्रसाद आचार्य । सङ्घले स्थापना गरेको अक्षय कोषमा हालसम्म रु ६० हजार सङ्कलन भइसकेको छ । तस्वीर : रासस
प्रतिक्रिया